china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका परराष्ट्र र वाणिज्य मन्त्री एपेकको 21औं मन्त्री स्तरीय सम्मेलनमा सहभागी
    (GMT+08:00) 2009-11-12 16:23:16    

               चीनका परराष्ट्र मन्त्री याड्ग चे छ र वाणिज्य मन्त्री छन् त मिनले आज सिंगापूरमा आयोजित एपेकको 21औं मन्त्री स्तरीय सम्मेलनमा भाग लिनुका साथै सम्बन्धित विषयबारे चीनको अडान तथा दृष्टिकोणको व्याख्या गर्नुभयो।

               अन्तर्राष्ट्रिय बैकिड्ग संकटकासम्बन्धमा परराष्ट्र मन्त्री याड्गले भन्नुभयो- एपेकका सबै सदस्यहरुले हातमा हात लिएर संयुक्त रुपमा अर्थतन्त्रको विकासलाई अघि बढाउनु पर्दछ।

               मौसम परिवर्तनसम्बन्धमा उहाँले सो सम्मेलनवाट उचित निर्णय गरिनु पर्नेमा जोड दिनुभयो ।

               वाणिज्य मन्त्री छन् त मिनले व्यापार तथा लगानीसम्बन्धी एपेकको उद्देश्य स्वतन्त्रता हो भन्दै व्यापारिक संरक्षणवादको विरुद्ध कार्य गर्नु एपेकको शिद्धान्त रहेको उल्लेख गर्नुभयो ।।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040