china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भारतीय प्रधानमन्त्रीद्बारा अस्ट्रेलियाका प्रधानमन्त्रीसँग भेट
    (GMT+08:00) 2009-11-12 18:54:21    

                भारतीय प्रधानमन्त्री मनमोहन सिहले भारत भ्रमणमा रहनुभएका अस्ट्रेलियाका प्रधानमन्त्री खेविन रुदसँग आज नयाँ दिल्लीमा भेट-वार्ता गर्नुभयो । सो वार्तामा दुई मुलुकका प्रधानमन्त्रीले द्बिपक्षीय तथा अन्तर्राष्ट्रिय समस्याबारे बैचारिक छलफल गर्नु भएको थियो।

                सो वार्तामा दुबै पक्षले छलफल गरेको विषयमा विश्व बैगिङ्ग संकट,मौसम परिवर्तन,आतंकवातको विरोध,व्यापार तथा लगानी आदी हुन्। साथै सो वार्तामा भारतले अस्ट्रेलियामा आणविक कच्चा-पदार्थ किन्ने र दुई मुलुकबीचको स्वतन्त्र व्यापारिक सम्झौता समस्याबारे पनि छलफल भएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040