china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गणतन्त्र कोरियाले "उत्तरी रेखा"नजीकैको समुद्री क्षेत्रमा थप डिस्ट्रायर पठाउने
    (GMT+08:00) 2009-11-12 09:53:41    

                गणतन्त्र कोरियाको सेनाले आफ्नो गश्तिलाई सबल पार्नका लागि कोरियाली प्रायद्वीपको पश्चिमी भागको विवादित् क्षेत्रको "उत्तरी रेखा"नजीकैको समुद्री क्षेत्रमा अर्को डिस्ट्रायर पठाएको छ।

                गणतन्त्र कोरियाको योनहाप समाचार समितिले आज जनाए अनुसार, "चोइ योङ डिस्ट्रायर"लाई "उत्तरी रेखा"नजीकैको समुद्री क्षेत्रमा बन्दोबस्त मिलाइएको छ। त्यसले गणतन्त्र कोरियाको समुद्र नजीक गश्ति गर्ने अर्को डिस्ट्रायरसँगै गश्ति गर्ने जिम्मेवारी वहन गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040