china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाइ विश्व एकस्पोले विभिन्न मुलुकबीचको साँस्कृति आदान-प्रदान र सहयोगलाई प्रवर्द्बन गर्ने
    (GMT+08:00) 2009-11-12 18:11:33    

               पैइचिङ्गमा आज आयोजित सातौं चीन सन् 2010 शाङ्गहाइ विश्व एकस्पोको अन्तर्राष्ट्रिय मञ्चका अधिकाँश सहभागी मुलुक तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिले शाङ्गहाइ विश्व एकस्पोले विश्वमा सँस्कृतिक एकताका लागि एउटा सझा मञ्च प्रदान गर्नुका साथै विभिन्न मुलुकबीचको पारस्परिक आदान-प्रदानलाई प्रवर्द्बन गर्ने धारणा व्यक्त गर्नुभयो।

              सो अवसरमा संयुक्त राष्ट्र संघको शिक्षा तथा बिज्ञान संगठनको राणनैतिक परियोजना सम्बन्धी उप-महाप्रबन्धक डा हान्स द औविलिले शाङ्गहाइ विश्व एकस्पोमा एक सयभन्दा बढी मुलुकले एकस्पोको साझा मञ्चलाई प्रयोग गरेर बहु साँस्कृतिको प्रदेशन गर्ने र जसले मानव मानवबीचको आदान-प्रदान र सम्झदारीलाई प्रवर्द्बन गर्नुका साथै विश्वमा शान्ति र मेलमिलापयुक्त वतावरणलाई अघि बढाउने वताउनुभयो ।

              लाइवेरियाका सम्बन्धित् जिम्मेवार व्यक्ति नाटी दाविसले अफ्रिकाले शाङ्गहाइ विश्व एकस्पोमा भाग लिने उद्देश्य चिनियाँ जनता र अफ्रिकी जनताका बीचमा साँस्कृतिक पुल खडा गर्नु हो भन्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040