china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको अर्थतन्त्रमा दश प्रतिशतले बृद्धि हुनसक्ने-विश्व बैंक
    (GMT+08:00) 2009-11-12 09:12:48    

               विश्व बैंकका उप-गभर्नर एवम प्रथम अर्थशास्त्री लीन यी फुले हिजो पैचिङमा बोल्दै चीन सरकारको ठूलो परिमाणको वित्तीय तथा मुद्रालाई तेज पार्ने योजनाले अन्तर्राष्ट्रिय बैंकिंग संकटमा चीनको अर्थतन्त्र अरु देशको तुलनामा चाँडै पुन:रुत्थान गर्न सहायता पुर्‍याएको वताउनुभयो। बाहिरको वातावरण उपयोगी भएमा भविश्यमा चीनको अर्थतन्त्रमा दश प्रतिशतले बृद्धि हुनसक्ने कुरा पनि उहाँले वताउनुभयो।

               "सन् 2009 को नोबेल पुरस्कारका विजेताको पैचिङ मञ्च"मा सहभागी हुनुभएका श्री लिन यी फुले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै हाल चीन सरकारको आर्थिक स्थिति राम्रो रहेको, कम ऋण रहेको तथा बीस खर्ब अमेरिकी डलरको विदेशी मुद्राको संचिति भएको वताउनुभयो।

               यसअघि विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो "चीनको अर्थतन्त्र सम्बन्धी त्रैमासिक समाचार-पत्र"का अनुसार, चीनले चालू वर्षमा आठ प्रतिशतको आर्थिक बृद्धि दरलाई स्थिरताका साथ साकार तुल्याइरहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040