china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष र सिंगापुरका वरिष्ठ मन्त्रीबीच भेट-वार्ता
    (GMT+08:00) 2009-11-12 20:21:43    

                चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज सिंगापुरमा सिंगापुरका वरिष्ठ मन्त्री गोह चोक टोङसँग भेट-वार्ता गर्नुभयो। भेटमा दुवै पक्षले चीन र सिंगापुर बीचको सहयोगलाई अरु प्रगाढ बनाउने तथा चीन र सिंगापुरका बैंकिंग विभागबीचको सहयोगलाई अरु सबल पार्ने बिषयमा सहमति जनाएका छन्।

                चीनका राष्ट्राध्यक्ष थाउले चीनको स्थानीय विकासमा सिंगापुरको संलग्नता द्वीपक्षीय सहयोगको महत्वपूर्ण विषय रहेको वताउनुभयो।

                प्रत्युत्तरमा वरिष्ठ मन्त्री टोङले वर्तमान स्थितीमा दुवै पक्षले भविश्य उन्मुख दिगो विकासका लागि आपसी सहयोगलाई सबल पार्नसक्ने आशा लिएको वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040