china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एशिया प्रशान्त आर्थिक सहयोग संगठनको मन्त्री स्तरीय सम्मेलन सम्पन्न
    (GMT+08:00) 2009-11-12 20:53:23    
               एशिया प्रशान्त आर्थिक सहयोग संगठनको मन्त्री स्तरीय एकाइसौं सम्मेलन तथा अर्थमन्त्री स्तरीय सोह्रौं सम्मेलन आज दिउँसो सिंगापुरमा सम्पन्न भयो।

              अर्थमन्त्री स्तरीय सोह्रौं सम्मेलन पछी प्रकाशित संयुक्त वक्तव्यमा बैंकिंग अनुगमनलाई सबल पार्ने, बैंकिंग संस्थाको विकास तथा सुधार गर्ने, प्रभावकारी तथा नयाँ खालको बैंकिंग प्रणालीको निर्माण गर्ने सहमति एशिया प्रशान्त आर्थिक सहयोग संगठनका विभिन्न सदस्य मुलुकका अर्थमन्त्रीले जनाउनुभएको कुरा उल्लेख गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040