china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाल चीनमा अध्ययनरत विदेशी विद्यार्थीहरुको कूल संख्या करिब दुई लाख तीस हजार
    (GMT+08:00) 2009-12-05 17:22:16    
               हाल चीनमा अध्ययनरत विदेशी विद्यार्थीहरुको कूलसंख्या करिब दुइ लाख तीस हजार छ। जुन सन् 2008 को दाँजोमा केही बढेको छ। चीन अब क्रमशः विदेशी विद्यार्थीहरुका लागि महत्वपूर्ण गन्तव्य स्थानहरुमध्येको एक बनिसकेको छ।

              चिनियाँ शिक्षामन्त्री युआन क्वै रनले चार तारिखका दिन "नयाँ वर्षका उपलक्ष्यमा राजधानी पैचिंगमा विदेशी विद्यार्थीहरुका लागि आयोजित सांस्कृतिक रात्री मेला" मा मन्तव्य दिंदै उक्त कुराको जानकारी दिनुभएको हो।

              चीनले झन बढी विदेशी विद्बान र विदेशी युयावर्गलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्नेछ भन्दै मन्त्री युआनले सन् 2010 मा चीन सरकारले विश्वका विभिन्न मुलुकका लागि बीस हजारजनालाई चीन सरकारको छात्रवृत्ति उपलव्ध गराउने र सन् 2009 को तुलनामा यसमा थप दुई हजारजना बढाउने कुरा पनि बताउनुभयो।

               थाहा भएअनुसार सन् 2020 सम्म चीनमा पढ्न आउने विदेशी विद्यार्थीहरुको कूल संख्या पाँच लाख पुग्ने सम्भावना रहेको बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040