china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ विशेषज्ञद्बारा आउने पाँचदेखि दश वर्षसम्मको समय चीनका लागि शहरीकरणको सुनौलो अवधि हुने विचार व्यक्त
    (GMT+08:00) 2009-12-05 16:23:15    

            चीनको हाई नान सुधार र विकास अनुसन्धान प्रतिष्ठानका प्रमुख छ फु लिनले चीन अब शहरीकरणको विकासको युगमा प्रवेश भइसकेको हुनाले शहर र गाउँघरको एकरुपतामा जोड दिनु प्रमुख कुरा हो" भन्नुभयो।

               उहाँले पाँच तारिखका दिन हाई नान प्रान्तको हाई खौ शहरमा आयोजित "चीनको सुधार विषयक अडसठ्ठीऔँ अन्तर्राष्ट्रिय मञ्च" एवम् पाँचौँ "चीन नर्वे सामाजिक नीति विषयक मञ्च"लाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो।

               उहाँले विश्लेषण गर्दै चीनको शहरीहरण क्षेत्रीय तवरले सर्वतोमुखी रुपमा बढिरहेको महत्वपूर्ण अवधिमा प्रवेश भएको छ भन्दै शहर र गाउँघरको एकरुपताको लक्ष्यलाई साकार तुल्याउने कुरा नै शहरीकरणलाई गतिशील तुल्याउने दिशाको निर्णायक कारकतत्व हुने विचार व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040