china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    घरेलु महोत्सव मङ्सिर 25 देखि
    (GMT+08:00) 2009-12-05 19:24:27    
            नेपालमा लैङ्गिक हिंसारहित समाजको लागि स्वच्छ उद्यमशीलताको विकास भन्ने नाराको साथ दशौँ घरेलु उद्योग महोत्सव तथा राष्ट्रिय औद्योगिक महोत्सव राजधानीमा आयोजना गरिने भएको छ ।

               नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा हालै आयोजित पत्रकार सम्मेलनमा महासङ्घका सभापति सत्यनारायण प्रजापतिले मङ्सिर 25 देखि 29 गतेसम्म आयोजना गरिनेछ। महोत्सव दुई सय स्टलसहित सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता फेसन सो र खाद्य स्टलसहित आयोजना गरिने जानकारी पनि दिइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040