china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शांगहाई विश्व एक्स्पोका स्वयमसेवकद्बारा अन्तर्राष्ट्रिय स्वयमसेवक दिवसको स्वागत्
    (GMT+08:00) 2009-12-05 16:27:08    

               आज अर्थात् डिसेम्बर पाँच तारिखका दिन अन्तर्राष्ट्रिय स्वयमसेवक दिवस हो। आउने साल शांगहाईमा आयोजना गरिने विश्व एक्स्पोको स्वागत गर्न आज शांगहाईका लाखौं लाख सम्बन्धित् स्वयमसेवकले विभिन्न कार्यक्रमको आयोजना गरी स्वयमसेवा गरेका छन्।

               सिन व्हा समाचार समितिले जनाएअनुसार शांगहाई विश्व एक्स्पो सुरु हुन आजसम्म 147 दिन बाँकी छ। आज शांगहाईको नान चिंग सडकको चोकमा आयोजित "हामीले गरिरहेका छौँ" नामक शीर्षकको विशाल कार्यक्रममा शांगहाई शहरको मानसिक सभ्यता निर्माण समिति कार्यालयका प्रमुखले दिनुभएको जानकारीअनुसार यसवर्ष शांगहाई शहरले "विश्व एक्स्पोको स्वागत, सभ्यताको निर्माण, नयाँ वातावरणको सिर्जना" भन्ने नारामा विभिन्न प्रचार-प्रसार कार्यक्रमको आयोजना गरी जम्मा आठ किसिमका स्वयमसेवा गर्दै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040