china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक मन्त्रीद्बारा सन् 2011मा अफगानिस्तानमा रहेका सबै सेनालाई नहटाउने कुरा व्यक्त
    (GMT+08:00) 2009-12-05 09:29:01    

               अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक मन्त्री जेम्स जोनेसले सन् 2011मा अफगानिस्तानमा रहेका आफ्ना सेना हटाउने अमेरिकाको योजना नरहेको कुरा व्यक्त गर्नुभएको छ।

             उहाँले चार तारिखका दिन वाशिङ्टनस्थित विदेश मन्त्रालयको विदेशी पत्रकार हलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                उहाँका अनुसार निकट भविष्यमै अमेरिकी सेना अफगानिस्तानबाट हटेर जाने योजना छैन साथै सन् 2011 मा पूर्णतः सेनालाई हटाएर लाने सम्भावना पनि रहँदैन। अनि कुन वेला सेनालाई हटाउने भन्ने निर्णय चाहिं अफगानिस्तानको सुरक्षा परिस्थितिका आधारमा लिइनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040