china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेशावारमा भएको विस्फोटन आतंककारी आक्रमण होइनः पाकिस्तानका अधिकारी
    (GMT+08:00) 2009-12-05 19:30:56    

               पाकिस्तानका सम्बन्धित अधिकारीले आज बोल्दै उत्तर-पश्चिमी पाकिस्तानको पेशावार शहरमा आज भएको विस्फोटन आतंककारी आक्रमण नभएको कुरा औंल्याउनुभएको छ।

              प्राप्त समाचारअनुसार पेशावारको एउटा कार्यालय भवनमा आज विस्फोटन गराइएको छ। यसबाट तीन जनाको मृत्यु हुनुका साथै अन्य चौध जना घाइते भएका छन।

                 बमलाई निश्क्रिय पार्ने टोलीका जिम्मेवार व्यक्तिले सञ्चार माध्यसँग गरेको कुराकानीअनुसार उक्त भवनको पहिलो तलामा पर्ने एउटा बार्निस पसलमा रासायनिक सामग्रीको विस्फोटनबाट उक्त दुर्घटना उत्पन्न भएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040