china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सरकारी प्रतिवेदनबारे नेपाली कार्यावाहक राजदूतको प्रतिक्रिया
    (GMT+08:00) 2009-03-05 19:23:14    

             चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन आज बिहान पैचिङ्गमा शुरु भयो।

            चीनका लागि नेपाली कार्यावाहक राजदूत निर्मल काफ्ले आजको सम्मेलनमा सहभागी हुनुभएको छ। सम्मेलनपछि उहाँले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पत्रकारसँग कुराकानी गरी आजको सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत सरकारी कार्य प्रतिवेदनबारे आफ्नो प्रतिक्रिया जनाउनुभएको छ।

              उक्त कार्य प्रतिवेदनमा व्यापक चिनियाँ जनताको जीवन-स्तरलाई कसरी उकास्ने र आर्थिक संकटबाट उत्पन्न प्रभावलाई कसरी कम पार्ने बिषय केन्द्रीत रहेको अनुभव श्री निर्मल काफ्लेले गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040