china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन-राजनैतिक परामशर्दात्री सम्मेलन एघारौं राष्ट्रिय समितिका अध्यक्ष निर्वाचित
    (GMT+08:00) 2008-03-13 20:47:10    

             आज आयोजित एघारौं चिनियाँ जन-राजनैतिक परामशर्दात्री सम्मेलनको पहिलो अधिवेशनको चौथौ पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनैतिक व्यूरोका स्थायी सदस्य च्या छिङ लीनलाई चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्षमा निर्वाचित गरेको छ। यसका साथै, सो बैठकले अन्य पच्चीसजना उपाध्यक्षहरु पनि निर्वाचित गरेको छ।

              उक्त बैठकमा छ्यान युन लुलाई एघारौं चिनियाँ जन-राजनैतिक परामशर्दात्री सम्मेलन राष्ट्रिय समितिका महासचिव निर्वाचित गरिनुका साथै राष्ट्रिय समितिका दुइ सय अन्ठानब्बेजना स्थायी सदस्य पनि निर्वाचित गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040