
चीनका राष्ट्राध्यक्ष हु चिन थाउका साथ अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले आज बेलुकी विकलाङ्ग कलाकार समूहको सास्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो।

उक्त कार्यक्रमको समापनपछि श्री हु चिन थाउ तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले सम्पूर्ण मञ्चमा गई कलाकारहरुलाई धन्यवाद एवम बधाई ज्ञापन गर्नुभयो।

|