china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताको कार्यक्रमहरु 4.5-4.11
    (GMT+08:00) 2009-04-03 19:20:56    
              अप्रिल 5 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रशङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत " बदामबारेको ज्ञान भन्ने विषय प्रस्तुत गर्नेछौं, कार्यक्रम "चीनको संस्मरण"मा हामी चीन-अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीसँग गरिएको कुराकानी प्रस्तुत गर्ने छौं। "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "माडेम याङ्ग फुङ्ग लान बारेको कथाको दोश्रो भाग" प्रस्तुत गर्नेछौं।

               अप्रिल 6 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रममा हामी पैचिङमा ट्याक्सी सेवाको दोश्रो भाग प्रसारण गर्ने छौं। "खेलकुद"मा "हार्बिन चौबीसौं हिउँदकालीन विश्वविद्यालयव्यापी विद्यार्थी खेलकुदको क्रीडास्थलमा आइस हक्की मन पराउने केटीहरुको बारेमा जानकारी गर्नेछौं, कार्यक्रम "चिनियाँ रङ्गमञ्च"मा "चीनमा पहिलो सर्वाधिकार व्यापार केन्द्र स्थापना भन्ने विषय प्रस्तुत गर्नेछौं। कार्यक्रम मितेरी आवाजमा नेपाल उइ.सि.एल.का अध्यक्ष गणेशमान पुनसँग गरिएको अन्तर्वार्ताको दोस्रो भाग प्रस्तुत गर्नेछौँ।

                अप्रिल 7 तारिख मंगलबारको "श्रोता सहभागीता" कार्यक्रम पछि "पत्र मन्जुषा "कार्यक्रममा चीनमा रहेको पुरातात्विक एतिहासिक महत्वका उत्कृष्ठ नमूहनाहरुबारेमा जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध"कार्यक्रम रहने छ।

               अप्रिल 8 तारिख बुधबारको नियमित कार्यक्रम "चीनको संस्मरण"मा हामी रेडियो नेपाल डिबाएल प्रसारण केन्द्रका प्रमुख पुष्कर गौद्दमसित गरिएको कुराकानीको पहिलो भाग प्रस्तुत गर्नेछौँ। "चीनको तिब्बत" मा हामी पर्यावरणीय पर्यटनबाट नाम्से गाउँ धनी बनेको विषय बारे चर्चा गर्ने छौं। "चिनियाँ अल्पसंख्यक जाति" कार्यक्रममा कोंग छंग याउ जातीय जिल्लाको "पर्यावरणीय स्गल" प्रसारण हुनेछ।

                 अप्रिल 9 तारिख बिहीबारको "मितेरी आवाज" कार्यक्रममा नेपाल उइ.सि.एल. का अध्यक्ष गणेशमान पुनसँग गरिएको अन्तर्वार्ताको दोस्रो भाग प्रस्तुत गर्नेछौँ। हामी "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी " माडेम याङ्ग फुङ्ग लानबारेको कथाको दोश्रो भाग" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

                  अप्रिल10 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चीनका दशवटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरुबारे जानकारीको दोश्रो भाग प्रस्तुत गर्नेछौं। र "विज्ञान तथा शिक्षा" कार्यक्रम प्रस्तुत गर्नेछौं।

                   अप्रिल 11 तारिख शनिवार साताको अन्तिम दिन हो। नियमित कार्यक्रम "सम-सामयिक प्रशङ्ग"का साथै "ज्ञानगुनको संगालो" कार्यक्रमको हुनेछ। त्यसपछि "चीनको यात्रा" कार्यक्रममा हामी "प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी दोश्रो भाग" प्रस्तुत गर्नेछौं। र "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् आठौं अध्यायको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040