china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताको कार्यक्रमहरु 4.12-4.18
    (GMT+08:00) 2009-04-10 18:26:14    
               अप्रिल 12 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रशङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत " चार किसिमका खाद्यपदार्थद्बारा बालबालिकालाई स्वस्थ रुपमा हुर्काइने भन्ने विषय प्रस्तुत गर्नेछौं, कार्यक्रम "चीनको संस्मरण"मा हामी रेडियो नेपाल दीपायल प्रसारण केन्द्रका प्रमुख पुष्कर गौतमसित गरिएको कुराकानीको पहिलो भाग प्रस्तुत गर्ने छौं। "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "स्याउ सिन नाउँकी केटीको परिवारको पैसासम्बन्धी कथाको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

               अप्रिल 13 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रममा हामी पैचिङ्गको कन्फ्युसियस मन्दिरबारे प्रसारण गर्नेछौं। "खेलकुद"मा "एक प्रतियोगितामार्फत स्वाट्टै नाम कमाएका चीनका थाई पैका टेनिस खेलाडी लु येन स्युनको कथाबारे जानकारी दिनेछौं, कार्यक्रम "चिनियाँ रङ्गमञ्च"मा "ली च्याङ्ग सँस्कृतिको प्रतिनिधि व्यक्ति-नासी प्राचीन संगीतको खोजीमा रहनुभएका स्युआन खको विषयबारे प्रस्तुत गर्नेछौं। कार्यक्रम मितेरी आवाजमा स्वर्णीम मित्रता सि.आर.आइ. श्रोता क्लब धोरफिर्ता चार तनहुँका अध्यक्ष हुमबहादुर खड्कासँग गरिएको अन्तर्वार्ताको पहिलो भाग प्रस्तुत गर्नेछौँ।

               अप्रिल 14 तारिख मंगलबारको "श्रोता सहभागीता" कार्यक्रम पछि "पत्र मन्जुषा "कार्यक्रममा चीनको सि आन शहरबारेमा जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध"कार्यक्रम रहने छ।

               अप्रिल 15 तारिख बुधबारको नियमित कार्यक्रम "चीनको संस्मरण"मा हामी रेडियो नेपाल दिपायल प्रसारण केन्द्रका प्रमुख पुष्कर गौतमसित गरिएको कुराकानीको दोस्रो भाग प्रस्तुत गर्नेछौँ। "चीनको तिब्बत" मा हामी तिब्बतलाई सहायता दिने चिकित्सा टोलीको कथाबारे चर्चा गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" कार्यक्रममा शारा जातिकी गायिका सु फिँगबारे प्रसारण हुनेछ।

                 अप्रिल 16 तारिख बिहीबारको "मितेरी आवाज" कार्यक्रममा स्वर्णीम मित्रता सि आर आइ श्रोता क्लब धोरफिर्ता चार तनहुँका अध्यक्ष हुमबहादुर खड्कासँगको अन्तर्वार्ताको दोस्रो भाग प्रस्तुत गर्नेछौँ। "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी " स्याउ सिन नाउँकी केटीको परिवारको पैसासम्बन्धी कथाको पहिलो भाग" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

                 अप्रिल17 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चीन पहिलो पटक अन्तरअमेरिकी विकास बैंकको वार्षिक सम्मेलनमा सहभागी भएको प्रस्तुत गर्नेछौं। र "विज्ञान तथा शिक्षा" कार्यक्रम प्रस्तुत गर्नेछौं।

                 अप्रिल 18 तारिख शनिवार साताको अन्तिम दिन हो। नियमित कार्यक्रम "सम-सामयिक प्रसङ्ग"का साथै "ज्ञानगुनको संगालो" कार्यक्रमको हुनेछ। त्यसपछि "चीनको यात्रा" कार्यक्रममा हामी "राजकुमार कोङ्गको आबास-भवन" बारे प्रस्तुत गर्नेछौं। र "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् सातौं अध्यायको दोस्रो भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040