china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस साताका कार्यक्रमहरु 4.27-5.2
    (GMT+08:00) 2009-04-26 18:31:42    
            अप्रिल 27 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रममा हामी "छाउ याङ्ग पार्कको यात्रा"प्रसारण गर्नेछौं। "खेलकुद"मा "चीनमा युवायुवती र किशोरकिशोरीको फूटबकलबारे"जानकारी दिनेछौं, कार्यक्रम "चिनियाँ रङ्गमञ्च" मा हामी "चीनमा इन्टरनेटमा आधारित साहित्यको समृद्धि र विकासबारे जानकारीको दोस्रो भाग"प्रस्तुत गर्ने छौं। कार्यक्रम "मितेरी आवाज"मा "स्वर्णीय मित्रता सी.आर.आई. श्रोता क्लब धोरफिर्ती चार तनहुँका अध्यक्ष हुम बहादुर खड्कासँग गरिएको अन्तर्वार्ताको तेस्रो भाग"प्रस्तुत गर्नेछौँ।

              अप्रिल 28 तारिख मंगलबारको "श्रोता सहभागिता" कार्यक्रम पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनको तिब्बतमा अवस्थित पोताला दरबारको बारेमा"जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध"कार्यक्रममा हामी "भात तथा सागसँग खानु निकै राम्रो हुने विषय"प्रस्तुत गर्ने छौं।

              अप्रिल 29 तारिख बुधबारको नियमित कार्यक्रम "चीनको संस्मरण"मा हामी "रेडियो नेपाल डिबाएल प्रसारण केन्द्रका प्रमुख पुष्कर गौद्दमसित गरिएको कुराकानीको तेस्रो भाग"प्रस्तुत गर्नेछौँ। "चीनको तिब्बत" मा हामी "श्या कै गाउँका बासिन्दाहरुको नयाँ जीवन बारे जानकारीको दोस्रो भाग" चर्चा गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" कार्यक्रममा "हान् आ यी छाउको भेषभूषा कम्पनीबारे"प्रसारण हुनेछ।

              अप्रिल 30 तारिख बिहीबारको "मितेरी आवाज" कार्यक्रममा हामी "नेपालका वरिष्ठ विद्बान, वरिष्ठ संस्कृतिविद्ब सत्येमोहन जोशीद्बारा सुनाइने नेपाल-चीन सम्बन्धको हतिहास"प्रस्तुत गर्नेछौँ। "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "कसाङ्गतुन्चु बारेको कथा" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

              मे 1 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "क्वाङ्ग सीका उद्योग-व्यवसायहरुको आत्म निर्भर सिर्जनशीलताको बाटोबारे जानकारीको दोस्रो प्रस्तुत गर्नेछौं। र "विज्ञान तथा शिक्षा" कार्यक्रम प्रस्तुत गर्नेछौं।

               मे 2 तारिख शनिवार साताको अन्तिम दिन हो। नियमित कार्यक्रम "सम-सामयिक प्रसङ्ग"का साथै "ज्ञानगुनको संगालो" कार्यक्रमको हुनेछ। त्यसपछि "चीनको यात्रा" का साथै "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् सातौं अध्यायको चौथो भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040