china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 5.3-5.9
    (GMT+08:00) 2009-05-01 19:25:43    

           मे 3 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत "काँचो काँक्रो खाँदा लहरासित जोडिएको भाग नफ्याँक्नुहोस्"भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं, कार्यक्रम "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "कसाङ्गतसन्चु बारेको कथा" प्रस्तुत गर्नेछौं।

          मे 4 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रममा हामी "पैचिंगको हावापानी"प्रसारण गर्नेछौं। "खेलकुद"कार्यक्रममा हामी कम्मर मर्काउने नृत्य अब पैचिंगका युवतीहरुको स्वास्थ्यलाभका लागि नयाँ फेशन बनेको विषयबारे चर्चा गर्नेछौं। पछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रम मा हामी "तुङ्ग पा संस्कृतिलाई निरन्तरता दिने काष्ठकलाकारबारे जानकारीको पहिलो भाग"प्रस्तुत गर्ने छौं। कार्यक्रम "मितेरी आवाज"मा "नेपालका वरिष्ठ विद्बान, वरिष्ठ संस्कृतिविद्ब सत्यमोहन जोशीद्बारा सुनाइने नेपाल-चीन सम्बन्धको इतिहास"प्रस्तुत गर्नेछौँ।

           मे 5 तारिख मंगलबार हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। "पत्र मन्जुषा "कार्यक्रममा "चीनमा विभिन्न दलहरुकाबारेमा"जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "काँचो काँक्रो खाँदा लहरसित जोडिएको भाग नफ्याँक्नुहोस"भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं।

           मे 6 तारिख बुधबार हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। "चीनको तिब्बत" मा हामी "सुखमय चोमा परिवार भन्ने विषय बारेको पहिलो भाग"प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" कार्यक्रममा "बुट्टेदार रेशमी भकुण्डोबाट सुखी जीवन ल्याइने"विषय प्रसारण हुनेछ।

           मे 7 तारिख बिहीबार हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "कसाङ्गतुन्चु बारेको कथा" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

           मे 8 तारिख शुक्रबार हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "क्वाङ्ग सीका उद्योग-व्यवसायहरुको आत्म निर्भर सिर्जनशीलताको बाटोबारे जानकारीको दोस्रो प्रस्तुत गर्नेछौं।

           मे 9 तारिख शनिवार साताको अन्तिम दिन हो। हामी वन छ्वानमा गएको विनाशकारीकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गरी नियमित कार्यक्रम "सम-सामयिक प्रसङ्ग"का हुनेछ। त्यसपछि "चीनको यात्रा" का साथै "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् नवौं अध्यायको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040