china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 5.11-5.16
    (GMT+08:00) 2009-05-08 18:54:48    

              मे 11 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रममा हामी "पैचिंगको हावापानीको दोस्रो भाग"प्रसारण गर्नेछौं। त्यसपछि हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झनादिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। नियमित "चिनियाँ रङ्गमञ्च" कार्यक्रम मा हामी "तुङ्ग पा संस्कृतिलाई निरन्तरता दिने काष्ठकलाकारबारे जानकारीको दोस्रो भाग"प्रस्तुत गर्ने छौं।

              मे 12 तारिख मंगलबार हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। "पत्र मन्जुषा "कार्यक्रममा "चीनको विवाह नीतिबारेमा"जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "सुत्नुअघिका नौवटा कुराद्वारा नरम छालाको सिर्जना"भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं।

             मे 13 तारिख बुधबार नियमित कार्यक्रम चीनको संस्मरणपछि "चीनको तिब्बत" मा हामी "सुखमय चोमा परिवार भन्ने विषय बारेको दोस्रव भाग"प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" कार्यक्रममा "सी च्याँग बस्तीको हजार परिवार हुने म्याउ जातिको गाउँ"जानकारी दिनेछौँ।

             मे 14 तारिख बिहीबारको "मितेरी आवाज" कार्यक्रममा हामी "डाक्टर नविन चापागाइसँग गरिएको अन्तर्वार्ताको पहिलो भाग"प्रस्तुत गर्नेछौँ। त्यसपछि हामी वन छ्वानमा गएको विनाशकारी भूकम्पको पहिलो सम्झना दिवससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। अनि "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

             मे 15 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चालूवर्ष चीनको वैदेशिक व्यापारको बृद्धि राम्रो हुने अनुमान सम्बन्धी विषय प्रस्तुत गर्नेछौं। र "विज्ञान तथा शिक्षा" कार्यक्रम प्रस्तुत गर्नेछौं।

              मे 16 तारिख शनिवार साताको अन्तिम दिन हो। नियमित कार्यक्रम "सम-सामयिक प्रसङ्ग"का साथै "ज्ञानगुनको संगालो" कार्यक्रमको हुनेछ। त्यसपछि "चीनको यात्रा" का साथै "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् सातौं अध्यायको पाँचौँ भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040