china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 5.24-5.30
    (GMT+08:00) 2009-05-22 20:04:30    

              मे 24 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत "आफ्नो कलेजोको ख्याल-विचार गरौं "भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं, कार्यक्रम "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "लिउ ली व्हा बारेको कथा" प्रस्तुत गर्नेछौं।

              मे 25 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "चीनमा स्नूकर खेल्ने नयाँ लहर"बारे चर्चा गर्नेछौं। पछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रम का साथै "मितेरी आवाज"मा "डाक्टर नविन चापागाइसँग गरिएको अन्तर्वा‍र्ताको दोस्रो भाग"प्रस्तुत गर्नेछौँ।

              मे 26 तारिख मंगलबारको "श्रोता सहभागिता" पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनमा रहेको मुख्य धर्मबारेमा" जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "आफ्नो कलेजोको ख्याल-विचार गरौं "भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं।

              मे 27 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "तिब्बती भाषा र लिपी सूचना युगमा प्रवेश भन्ने विषयबारेको दोस्रो भाग"प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "बूढा ताउको हांसोको खित्का" प्रस्तुत गर्नेछौं।

              मे 28 तारिख बिहीबारको "श्रोता सहभागीता"कार्यक्रम पछि "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "लिउ ली व्हा बारेको कथा" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

              मे 29 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चीनद्बारा व्यापार तथा लगानी प्रबर्द्बन मण्डल पठाइएको विषयबारे जानकारीको पहिलो भाग" प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

               मे 30 तारिख शनिवार साताको अन्तिम दिन हो। हामी "सम-सामयिक प्रसङ्ग"का हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "सुन्दर लु कु तालको अवलोकनसम्बन्धी दोस्रो भाग" प्रस्तुत गर्नेछौँ। "चिनियाँ लोक कथा"कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् नवौं अध्यायको चौथ भाग" प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040