china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 5.31-6.6
    (GMT+08:00) 2009-05-29 19:26:11    
               मे 31 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत "फलफूल तथा साग एकले अर्कालाई साट्नु हुँदैन भन्ने विषय "भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं, कार्यक्रम "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "म्युजियमका प्रमुख लु तङ्ग च बारेको कथा पहिलो भाग" प्रस्तुत गर्नेछौं।

              जुन 1 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रम पछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रममा हामी "नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको पहिलो भाग प्रस्तुत गर्नेछौं। यसका साथै "मितेरी आवाज"मा "डाक्टर नविन चापागाइसँग गरिएको अन्तर्वा‍र्ताको तेस्रो भाग"प्रस्तुत गर्नेछौँ।

              जुन 2 तारिख मंगलबारको "श्रोता सहभागितामा" नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको दोस्रो भाग प्रस्तुत गर्नेछौं। "पत्र मन्जुषा "कार्यक्रममा "चिनियाँ अर्थतन्त्रको विशेषता" जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "फलफूत तथा साग एकले अर्कालाई साट्नु हुँदैन भन्ने विषय "भन्नेसम्बन्धी विषय प्रस्तुत गर्नेछौं।

              जुन 3 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" कार्यक्रम पछी "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "पैचिंगमा युगुर जातिका बीस जना किशोर-किशोरीको जीवन बारेमा जानकाकरी" प्रस्तुत गर्नेछौं।

              जुन 4 तारिख बिहीबारको "मितेरी आवज "कार्यक्रम पछि "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "लु तुङ्ग च बारेको कथा पहिलो" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

              जुन 5 तारिख शुक्रबारको "पैचिंग डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा का साथै र त्यसपछिको "चीनको यात्रा"कार्यक्रममा सुन्दर लु कु तालको अवलोकन सम्बन्धी दोस्रो भाग को हुनेछ।

              जुन 6 तारिख शनिवार साताको अन्तिम दिन हो। हामी "सम-सामयिक प्रसङ्ग"का हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको पहिलो" प्रस्तुत गर्नेछौँ। "चिनियाँ लोक कथा"कार्यक्रममा प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040