china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 6.7-6.13
    (GMT+08:00) 2009-06-05 15:03:38    
               जुन 7 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग"र "स्वास्थ्य विविध" अन्तर्गत "भिटामिन समूहद्बारा टाउको दुखेको रोगको निवारण "सम्बन्धी विषय प्रस्तुत गर्नेछौं। कार्यक्रम "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "लु तुङ्ग चबारेको कथाको दोस्रो भाग" प्रस्तुत गर्नेछौं।

               जुन 8 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "क्वाङ्ग चौ एशियाली खेलकुदको आयोजना गर्ने अधिकार पाउन निवेदन सम्बन्धी विषय"बारे चर्चा गर्नेछौं। पछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रममा हामी "ग्रेटवाल अर्थात विशाल पर्खाल संरक्षण परियोजनाबाट चरणबद्ध उपलब्धि"बारे प्रस्तुत गर्नेछौं। "मितेरी आवाज"मा "चिनियाँ मोबाइलफोनको व्यापारमा संलग्न नेपाली युवा व्यापारी विष्णु शर्मासँग लिइएको अन्तर्वार्ताको पहिलो भाग"प्रस्तुत गर्नेछौँ।

               जुन 9 तारिख मंगलबारको "श्रोता सहभागिता"मा हामी "नेपाल टेलिभिजनका अध्यक्ष तथा रेडियो नेपालका कार्यकारी निर्देशकसँग लिइएको अन्तर्वार्ता" प्रस्तुत गर्ने छौं। र "पत्र मन्जुषा "कार्यक्रममा "चीनको सबैभन्दा ठूलो अपेरा हलकोबारेमा" जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी " भिटामिन समूहद्बारा टाउको दुखेको रोगको निवारण "सम्बन्धी विषय प्रस्तुत गर्नेछौं।

               जुन 10 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "चिनियाँ तिब्बतीशास्त्री प्रतिनिधि मण्डलद्बारा अमेरिकालीहरुले तिब्बतबारे जानकारी लिने नयाँ झ्याल खोलिएको विषयबारे जानकारी" प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "हु ह हाउ थ शहरमा बसोबास गर्दै आएका एक मुश्लिम बृद्धाहरुको आवासीय भवन" प्रस्तुत गर्नेछौं।

               जुन 11 तारिख बिहीबारको "श्रोता सहभागीता"कार्यक्रम पछि "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी " लु तुङ्ग चबारेको कथाको दोस्रो भाग" प्रस्तुत गर्नेछौं। र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

               जुन 12 तारिख शुक्रबारको "पैचिङ डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "अर्थतन्त्रलाई तेज पार्ने विविध किसिमका लगानीलाई व्यवहारमा उतार्ने कार्य सुचारु हुँदै विषय" प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

               जुन 13 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "शाङहाई विश्व एक्स्पोतर्फ जा‌औं भन्ने विषयको पहिलो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रमको पालो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040