china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 6.14-6.20
    (GMT+08:00) 2009-06-12 19:25:23    

             जुन 14 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", "स्वास्थ्य विविध" र "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "नि च्या बारेको कथाको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

             जुन 15 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "क्वाङ्ग चौ शहरमा एशियाली खेलकुदको तयारी कार्य स्थिर रुपले भइरहेको विषय"बारे चर्चा गर्नेछौं। पछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रमको हुने छ। "मितेरी आवाज"मा "चिनियाँ मोबाइलफोनको व्यापारमा संलग्न नेपाली युवा व्यापारी विष्णु शर्मासँग लिइएको अन्तर्वार्ताको दोस्रो भाग"प्रस्तुत गर्नेछौँ।

             जुन 16 तारिख मंगलबारको "श्रोता सहभागिता"मा हामी "श्रोताद्बारा हाम्रो कार्यक्रमको उच्च मूल्यांकन"बारे प्रस्तुत गर्ने छौं। र "पत्र मन्जुषा "कार्यक्रममा "चीनको सबैभन्दा ठूलो मन्दिर र गुम्बाको बारेमा " जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रमको हुने छ।

             जुन 17 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "पेन्चेनको पार्थिव शरीर राखिएको टाशीलुन्पो गुम्बाको जीर्णोद्धार कार्य शुरु भएको विषयबारे चर्चा" गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "चीनको अल्पसंख्यक जातिको भविष्य उज्जवल रहेको छ" प्रस्तुत गर्नेछौं।

           जुन 18 तारिख बिहीबारको "मितेरी आवाज"कार्यक्रममा हामी नेपालका वरिष्ठ विद्बान, वरिष्ठ संस्कृतिविद्ब सत्येमोहन जोशीद्बारा सुनाइने नेपाल-चीन सम्बन्धको इतिहासबारे जानकारी दिनेछौं। पछि "चिनियाँ व्यक्तित्व"कार्यक्रम र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

            जुन 19 तारिख शुक्रबारको "पैचिङ डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "पैचिंगले अन्तर्देशीय कम्पनी भित्र्याउने विषय" प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

             जुन 20 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी पहिलो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रमको पालो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040