china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यस साताका कार्यक्रमहरु 6.22-6.27
    (GMT+08:00) 2009-06-20 19:14:00    

           जून 22 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "चिनियाँ बेसबल टीमले जापानबाट उन्ततिशील अनुभव सिक्ने विषय"बारे चर्चा गर्नेछौं। पछि "चिनियाँ रङ्गमञ्च" र "मितेरी आवाज"कार्यक्रम हुनेछन्।

          जून 23 तारिख मंगलबारको "श्रोता सहभागिता"पछि "पत्र मन्जुषा "कार्यक्रममा "चिनियाँ माटोको भाँडाहरुको इतिहासबारेमा " जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रमको हुनेछ।

          जून 24 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "रमणीय वर्वतमालाको पर्यटन व्यवसायबाट तिब्बतीहरुको जीवनमा सुधार भएको विषयबारे जानकारी दिनेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "तिब्बतका गुम्बाहरुको हिजोर आजबारे" प्रस्तुत गर्नेछौं।

          जून 25 तारिख बिहीबारको "मितेरी आवाज"कार्यक्रममा हामी नेपालका वरिष्ठ विद्बान, वरिष्ठ संस्कृतिविद्ब सत्येमोहन जोशीसँग लिइएको अन्तर्वार्ता दिनेछौं। पछि "चिनियाँ व्यक्तित्व"कार्यक्रम र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

           जून 26 तारिख शुक्रबारको "पैचिङ डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "क्वाँग चौ व्यापार मेलाद्वारा बैकिङ संकटमा नयाँ बाटो खोजिएको कुरा" प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

          जून 27 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी दोस्रो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रमको पालो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040