china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताको कार्यक्रमहरु7.5-7.11
    (GMT+08:00) 2009-07-03 20:32:24    
             जुलाई 5 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", "स्वास्थ्य विविध" र "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "चि वन पोबारेको कथा" प्रस्तुत गर्नेछौं।

              जुलाई 6 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "सर्वोत्तम एशियाली खेलकुदको आयोजना गर्न क्वाङ्ग चौ शहर प्रयासरत् भन्ने विषय"बारे चर्चा गर्नेछौं। पछि " नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको पहिलो भाग"प्रस्तुत गर्नेछौं। र "मितेरी आवाज"कार्यक्रम हुनेछन्।

             जुलाई 7 तारिख मंगलबारको "नयाँ चीनको स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव भन्ने ज्ञान-विज्ञान प्रतियोगिताको दोस्रो भाग" प्रस्तुत गर्नेछौं। पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनको भिसा नपाइनुको कारण"बारे जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रमको हुनेछ।

               जुलाई 8 तारिख बुधबारको "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत"को हुने छ। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "चिंग शा च्यांग नदी क्षेत्रमा अवस्थित तिब्बती जातिका युवा र बाई जातिका युवती बीचको विवाह समारोह" प्रस्तुत गर्नेछौं।

              जुलाई 9 तारिख बिहीबारको "मितेरी आवाज"कार्यक्रमका साथै "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "चि वन पोबारेको कथा"प्रस्तुत गर्नेछौं र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

               जुलाई 10 तारिख शुक्रबारको "पैचिङ डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चीनले बैकिङ संकटको सामना गर्ने गतिविधि अन्तर्राष्ट्रिय समाजद्बारा प्रशंसा गरिएको विषयबारे जानकारीको दोस्रो भाग" प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

               जुलाई 11 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "न्यु च्याङ्ग भन्ज्याङ्गको अवलोकनसम्बन्धी दोस्रो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् दशौं अध्यायको तेस्रो भाग"प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040