china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 7.12-7.18
    (GMT+08:00) 2009-07-10 09:40:51    

                 जुलाई 12 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", "स्वास्थ्य विविध" र "विदेशीको आँखामा चीन"विशेष कार्यक्रमका साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी "लेखिका ये कुआङ्ग छिन बारेको कथाको पहिलो भाग" प्रस्तुत गर्नेछौं।

                जुलाई 13 तारिख सोमबारको "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "2010 क्वाँग चौ एशियाली खेलकुदमा क्वाँग चौ शहरको विशेषता प्रदर्शित हुने विषय"बारे चर्चा गर्नेछौं। त्यसपछि विशेष कार्यक्रम "विदेशीको आँखामा चीन" र "मितेरी आवाज"कार्यक्रम हुनेछन्।

                जुलाई 14 तारिख मंगलबारको "श्रोता सहभागिता"मा हामीले चीनको तिब्बतकाबारेमा श्रोताहरुबाट पठाइएका पत्रहरु प्रस्तुत गर्नेछौं। पछि "पत्र मन्जुषा "कार्यक्रममा "विश्वमा सर्वोत्कृष्ट चिनियाँ मार्सलआर्टबारेमा" जानकारी दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रमको हुनेछ।

                 जुलाई 15 तारिख बुधबारको विशेष कार्यक्रम"विदेशीका आँखामा चीन" का साथै"चीनको तिब्बत"कार्यक्रममा हामीले थाँथ तुइ गाउँको कालो माटो कला सँग्रिला जिल्लामा सुप्रसिद्ध भएको विषय बारेको पहिलो भाग प्रस्तुत गर्नेछौँ। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "सिन च्याँगको स्वास्थ्य व्यवसायमा कार्यरत अल्पसंख्यक जातिकी नर्सहरुबारे" जानकारी दिनेछौं।

             जुलाई 16 तारिख बिहीबारको "मितेरी आवाज"कार्यक्रमका साथै "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी "चि वन पोबारेको कथा"प्रस्तुत गर्नेछौं र "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

               जुलाई 17 तारिख शुक्रबारको "पैचिङ डायरी" कार्यक्रमपछि "अर्थ जगत" नियमित कार्यक्रममा हामी "चीनका उद्योग-व्यवसायहरुद्वारा आर्थिक संकटमा बाहिर जाने रणनीति लागू गरिएको"विषय प्रस्तुत गर्नेछौं। र त्यसपछिको "विज्ञान तथा शिक्षा"कार्यक्रमको हुनेछ।

                जुलाई 18 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "न्यु च्याङ्ग भन्ज्याङ्गको अवलोकनसम्बन्धी तेस्रो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रममा हामी "सेतो नागको कथाअन्तर्गत् दशौं अध्यायको चौथो भाग"प्रस्तुत गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040