china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 7.19-7.25
    (GMT+08:00) 2009-07-17 15:46:36    

              जुलाई 19 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", "स्वास्थ्य विविध" र "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हाम्री "लेखिका ये कुआङ्ग छिन बारेको कथाको दोस्रो भाग" प्रस्तुत गर्नेछौं।

              जुलाई 20 तारिख सोमबार "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "एशियाली फूटबल संघका अध्यक्षसीतको विशेष अन्तर्वार्ता"प्रस्तुत गर्नेछौं। त्यसपछिको समय "चिनियाँ रङ्गमञ्च" कार्यक्रमको हुने छ। "मितेरी आवाज"मा "भवकृष्ण आचार्यसँग लिइएको अन्तर्वार्ताको दोस्रो भाग"प्रस्तुत गर्नेछौँ।

                जुलाई 21 तारिख मंगलबारको "श्रोता सहभागिता"पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनमा गरीब र धनी बीचको बोमा जानकारी " दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रम प्रशारण हुने छ।

               जुलाई 22 तारिख बुधबार "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "थाँथ तुइ गाउँको कालो माटोको कला साँग्रिला जिल्लामा सुप्रसिद्ध भएको विषय बारेको दोस्रो भाग" प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "यु नान प्रान्तमा पर्ने ना च्या झ्न नामक व्ही जातिको गाउँबारेको जानकारी" दिने छौं।

               जुलाई 23 तारिख बिहीबार "मितेरी आवाज"कार्यक्रम र त्यसपछि "चिनियाँ व्यक्तित्व"कार्यक्रम अनि "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

               जुलाई 24 तारिख शुक्रबार "पैचिङ डायरी" कार्यक्रमको प्रस्तुती पछी "अर्थ जगत" कार्यक्रममा हामी "ल्याउ नीङ्ग प्रान्तले हावापानीको प्रदूषण गर्न नदिएको विषयलाई" प्रस्तुत गर्नेछौं। र त्यसपछिको समयमा "विज्ञान तथा शिक्षा"कार्यक्रममा हामीले पैचिंग चिनियाँ चिकित्सा विश्वविद्यालय बारेको दोस्रो भाग प्रस्तुत गर्नेछ।

              जुलाई 25 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको चौथौं भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" प्रतुतीको पालो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040