china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 7.26-8.1
    (GMT+08:00) 2009-07-24 10:54:14    
               जुलाई 26 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", "स्वास्थ्य विविध" र "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हाम्री "स्याउ सिन नाउँकी केटीको परिवारको पैस सम्बन्धी कथा पहिलो भाग" प्रस्तुत गर्नेछौं।

               जुलाई 27 तारिख सोमबार "मेरा आँखामा चीन"कार्यक्रमका साथै "खेलकुद"कार्यक्रममा हामी "चीन र अन्तर्राष्ट्रिय उच्च स्तरीय खेल प्रतियोगिता बीचको हनियून्को सुरुवात"प्रस्तुत गर्नेछौं। त्यसपछिको समय "चिनियाँ रङ्गमञ्च" कार्यक्रमको हुने छ। "मितेरी आवाज"मा "युवा व्यापारी मणि निरौलासँग लिइएको अन्तर्वार्ता"प्रस्तुत गर्नेछौँ।

                जुलाई 28 तारिख मंगलबारको "श्रोता सहभागिता"पछि "पत्र मन्जुषा "कार्यक्रममा "चीनका गरीव र धनी बीचको बारेमा जानकारी " दिनेछौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रम प्रशारण हुने छ।

                 जुलाई 29 तारिख बुधबार "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "सानो पहाडी गाउँमा व्यस्त पर्यटन व्यवसाय भन्ने विषयबारे जानकारी" प्रस्तुत गर्नेछौं। "चिनियाँ अल्पसंख्यक जाति" मा हामी "विमानस्थलमा बसोबास गर्ने ह्वी जातिको सुखमय जीवन" प्रस्तुत गर्नेछौं।

                जुलाई 30 तारिख बिहीबार "मितेरी आवाज"कार्यक्रम र त्यसपछि "चिनियाँ व्यक्तित्व"कार्यक्रम अनि "जीवन विविध" कार्यक्रम प्रस्तुत गर्नेछौं।

             जुलाई 31 तारिख शुक्रबार "पैचिङ डायरी" को प्रस्तुती पछी "अर्थ जगत" कार्यक्रम प्रस्तुत गर्नेछौं। र त्यसपछिको समयमा "विज्ञान तथा शिक्षा"कार्यक्रम पछी चीनको यात्रामा "शाङ्गहाई विश्व एक्स्फोतर्फ जाऔं विषयको चौथो भाग" प्रस्तुत गर्नेछ।

                अगष्ट 1 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" र त्यसपछि "चिनियाँ लोक कथा" प्रतुस्तीको पालो रहनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040