china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    आगामी साताका कार्यक्रमहरु 8.23-8.29
    (GMT+08:00) 2009-08-21 17:46:32    

                 अगष्ट 23 तारिख आइतबारका दिन हामी नियमित कार्यक्रम " समसामयिक प्रसङ्ग", त्यसपछी प्रस्तुत हुने "स्वास्थ्य विविध"मा "चार किकिसका खाद्यद्बारा बालकलाई स्वस्थ रुपमा हुर्काइने भन्ने विषय" वारेको सामाग्री प्रशारण गर्ने छौ। त्यसपछी "चीनको संस्मरण"का साथै "चिनियाँ व्यक्तित्व" कार्यक्रममा हामी कसाङ्ग तुन्चुबारेको कथाको दोस्रो भाग प्रस्तुत गर्नेछौं।

                 अगष्ट 24 तारिख सोमबार "विदेशी आँखामा चीन" कार्यक्रमका साथै "नयाँ चीनको स्थापना भएको साठी‌औं वार्षिकोत्सव" सम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। त्यसपछि "चिनियाँ रङ्गमञ्च" कार्यक्रममा पछी "मितेरी आवाज"मा "निरन्जन भट्टाराइसँग गरिएको अन्तर्वार्ताको दोस्रो भाग"प्रस्तुत गर्नेछौँ।

                अगष्ट 25 तारिख मंगलबार "श्रोता सहभागिता" पछि पत्र मन्जुषा "कार्यक्रममा "चीनको वनजङ्गल संरक्षण तथा विकासबारेमा जानकारी" गराउने छौं। त्यसपछि "स्वास्थ्य विविध" कार्यक्रममा हामी "चार किसिमका खाद्यान्नद्बारा बालकलाई स्वस्थ रुपमा हुर्काइने भन्ने विषय" प्रस्तुत गर्ने छौ।

                अगष्ट 26 तारिख बुधबार "चीनको संस्मरण" कार्यक्रमका साथै"चीनको तिब्बत" मा हामी "तिब्वती बूढो यीशी लोचुइको हिजो, आज र भोलि "प्रशारण गर्नेछौं। त्यसपछि हामी "नयाँ चीनको स्थापना भएको साठी‌औं वार्षिकोत्सव"सम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं।

                 अगष्ट 27 तारिख बिहीबारको "मितेरी आवाज"कार्यक्रममा हामी निरन्जन भट्टराईसँग गरिएको अन्तर्वार्ताको तेस्रो भाग प्रस्तुत गर्नेछौं। त्यसपछि "चिनियाँ व्यक्तित्व"कार्यक्रममा हामी कसाङ्ग तुन्चुबारेको कथाको दोस्रो भाग प्रस्तुत गर्नेछौं। यसपछि "जीवन विविध" कार्यक्रम प्रस्तुत् हुने छ।

                  अगष्ट 28 तारिख शुक्रबारको "पैचिङ डायरी" पछि"अर्थ जगत" नियमित कार्यक्रममा हामी "ल्याउ नीङ प्रान्तले हावापानीको प्रदूषण गर्ननदिएको" प्रस्तुत गर्नेछौं। त्यसपछिको "चीनको यात्रा" कार्यक्रममा शाड्गहाई विश्व एक्स्पोतर्फ जाऔं भन्ने विषयको तेस्रो भाग प्रस्तुत गर्नेछ।

                 अगष्ट 29 तारिख शनिवार साताको अन्तिम दिन हो। पहिले"सम-सामयिक प्रसङ्ग"को पालो हुनेछ। त्यसपछि "ज्ञानगुनको संगालो"कार्यक्रमका साथै "चीनको यात्रा" कार्यक्रममा हामी "शाङ्गहाई विश्व एक्स्पोतर्फ जाऔं विषयको चौथो भाग" प्रस्तुत गर्नेछौँ। र त्यसपछि "चिनियाँ लोक कथा" कार्यक्रमको पालो हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040