china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन सम्पन्न
    (GMT+08:00) 2011-03-13 09:32:05    

                चिनियाँ जन रानैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको वार्षिक अधिवेशन आज बिहान पैचिङ्गमा सम्पन्न भयो। सो अवसरमा चिनियाँ जन राजनैतिक परामशर्दात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ्ग लिनले भाषण दिनुभएको छ।

                चिनियाँ जन रानैतिक परामर्शदात्री सम्मेलनको यस पटकको वार्षिक अधिवेशन गत तीन तारिखदेखि शुरु भएको थियो। अधिवेशनका अवधिमा विभिन्न पार्टी तथा समूह र विभिन्न जाति तथा क्षेत्रबाट आएका सदस्यहरुले बाह्रौं पञ्च वर्षीय योजनाको मसौदा तथा सम्बन्दधित प्रतिवेदनबारे आ-आफ्नो सुझाव प्रस्तुत गर्नुभएको छ।

                यसका अतिरिक्त उहाँहरुले जनताको जीवन र देशको विकास आदि महत्वपूर्ण कुराबारे पनि आ-आफ्नो विचार प्रकट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040