china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइ वानमा बसोबास गरिरहनुभएकी मङ्गोलियाली महिला कवि सि मु रुङ्गबारेको कथाको दोस्रो भाग
    (GMT+08:00) 2009-09-16 16:31:37    

              गएको शताव्दीमा महिला कवि सि मु रुङ्गले रचना गर्नुभएका कृतिहरुमा प्रेमको गुनगान गर्नुभएको मात्र नभई जन्मथलो र नाताकुटुम्ब एवम ईष्ट मित्रहरुको सम्झना गर्नुभएको विषय पनि हो। चीनको मुख्य भूमिमा रहेका प्राथमिक स्कूलहरुको किताबमा छापिएको "जन्मथलोप्रति चिन्ता" नाउँको लेखमा यसरी लेखिएको छ कि "जन्मथलो छोडेपछि त्यसप्रतिको चिन्ता वर्षीय चक्र नभएको एउटा रुख जस्तै कहिले पनि मर्न सक्दैन"।

             जन्मथलोप्रतिको यस्तै खालको चिन्ताले आफ्नो जीवनको निचोड गर्नुभएको र आफ्ना आमाबुवाले बसोबास गर्नुभएको ठाउँप्रति चमत्कार लाग्नुभएकोले पछिका बीस वर्ष जति समयभित्र आफ्नै सबै भावनाहरुलाई लिंदै चीनको भित्री मङ्गोलियाली स्वायत्त प्रदेश अर्थात् उत्तर चीनमा पर्ने निकै फराकिलो चउर मैदान र बालुवे खेतजग्गा खन्याउँदै आउनुभएको छ।

              महिला कवि श्रीमती सि मु रुङ्गका आमाबुवा सबै नै मङ्गोलियाली जातिका ठूलाठालुका नाति हुन्। जापानी अतिक्रमण विरोधी युद्धको क्रममा सन् 1943 सालमा सानी मु रुङ्ग चीनको छुङ्ग छिङ्ग नगरमा जन्मेकी थिईन्। बालक हुँदा बाध्य भएर उनी आफ्नै आमाबुवासित चीनका नान चिङ्ग、 शाङ्ग हाइ 、हङ्गकङ्ग आदि नगरहरुमा गएकी थिई र अन्तमा हङ्गकङ्गमा बसोबास गरेकी थिई। गएको शताव्दी पचास दशकदेखि उनीहरु थाइ वान गई बसोबास गर्दै आएका छन्।

                 चीनको भित्री मङ्गोलियामा नजन्मनुभएपनि पाँच वर्षअघि सानी मु रुङ्गले मङ्गोलियाली भाषाव्दारा कुराकानी गर्दथिईन्। तर पछि भाषाको वातावरण र समाजको वातावण परिवर्तन भएकोले उहाँले मङ्गोलियाली जातिको संस्कृतिबाट आफुमाथि पर्दै आएका प्रभावहरुबारे कम विचार गर्नुभएको छैन्।

               आफ्ना नाताकुटुम्बहरुसित भेट्नका लागि सन् 1989 मा छयालीस वर्षीय सि मु रुङ्ग आफ्नो जन्मथलो भित्री मङ्गोलिया फर्कनुभयो। त्यसबेला उहाँले स्वर्गीय आमा र जर्मनीमा बसोबास गरिरहनुभएका बुवाको तर्फबाट चउर मैदानमा फर्कनु पर्ने आफ्नै अभिलाषालाई पूरा गर्नुभएको छ। त्यस पटकको जन्मथलोको यात्राले उहाँका आँसुलाई रोक्न सक्दै सक्दैनथ्यो।  

              सन् 1989 सालको अगष्ट महिना बीस तारिखका दिन म आफ्ना बुवाको गाउँघर गएको थिएं। चमत्कार कति चमत्कार छ हँ!यस पटकअघि कहिले पनि आफ्नो जन्मथलो नफर्केको म त मलाई पहिले नै आइसकेको थिएं जस्तै लाग्यो। तल माथि भएको चउर मैदानलाई देखेर मलाई पहिले आवश्य नै यहाँ आइसकेको थिएं जस्तै लाग्यो। त्यो त सप्नामा डुबिसकेको जस्तो लाग्यो।

     

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040