china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाठ 36(2)
    (GMT+08:00) 2008-06-12 09:04:01    

    कः अब हामी समय बताउने केही वाक्यांश दोहर्‍याऔं। " सात बजेर तीस मिनेट" लाई चिनियाँ भाषामा " छी तेन सान श् फन् 七点三十分qi dian san shi fen" भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍यानुहोस्-

    सात बजेर तीस मिनेट

    खः छी तेन सान श् फन्

    कः सात बजेर तीस मिनेट

    खः छी तेन सान श् फन्

    कः नेपाली भाषामा " साढे सात बजे"भने जस्तै यस वाक्यांशलाई " छी तेन पान qi dian ban 七点半" पनि भन्नसकिन्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्- छी तेन पान

    खः छी तेन पान

    कः छी तेन पान

    खः छी तेन पान

    कः "बाह्र बजेर पच्पन्न मिनेट"लाई चिनियाँ भाषामा " श् अर तेन ऊ श् ऊ फन् shi er dian wu shi wu fen 十二点五十五分" भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    श् अर तेन ऊ श् ऊ फन्

    खः श् अर तेन ऊ श् ऊ फन्

    कः श् अर तेन ऊ श् ऊ फन्

    खः श् अर तेन ऊ श् ऊ फन्

    कः उक्त वाक्यांशलाई नेपाली भाषामा " एक बज्न पाँच मिनेट कम"भने जस्तै चिनियाँ भाषामा यसलाई " यी तेन ठ्रा ऊ फन् yi dian cha wu fen 一点差五分" पनि भन्न सकिन्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्- यी तेन ठ्रा ऊ फन्

    खः यी तेन ठ्रा ऊ फन्

    कः यी तेन ठ्रा ऊ फन्

    खः यी तेन ठ्रा ऊ फन्

    कः "मेरो घडी पाँच मिनेट छिटो छ लाई चिनियाँ भाषामा " वो त प्याओ ख्वाई ऊ फन wo de biao kuai wu fen我的表快五分" भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    वो त प्याओ ख्वाई ऊ फन।

    खः वो त प्याओ ख्वाई ऊ फन।

    कः वो त प्याओ ख्वाई ऊ फन।

    खः वो त प्याओ ख्वाई ऊ फन।

    कः वो त प्याओ ख्वाई ऊ फन।

    खः वो त प्याओ ख्वाई ऊ फन।

    कः " छिटो" लाई चिनियाँ भाषामा " ख्वाई kuai快"भन्नुपर्छ। फेरि हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    ख्वाई

    खः ख्वाई

    कः ख्वाई

    खः ख्वाई

    कः " उहाँको घडीमा दश मिनेट ढीलो छ"लाई चिनियाँ भाषामा " था त प्याओ मान श् फन ta de biao man shi fen 他的表慢十分" भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    था त प्याओ मान श् फन

    खः था त प्याओ मान श् फन

    कःथा त प्याओ मान श् फन

    खः था त प्याओ मान श् फन

    कः था त प्याओ मान श् फन

    खः था त प्याओ मान श् फन

    कः " ढीलो" लाई चिनियाँ भाषामा " मान man慢"भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍यार्नुहोस्- मान

    खः मान

    कः मान

    खः मान

    कः ललिताजी, श्रोताहरुलाई चिनियाँ भाषामा समयलाई कसरी भन्ने भन्ने बारे सम्झिरहन सजिलो होस भन्नका लाग हामी केही अभ्यास गरौं। म नेपालीमा भन्छु। तपाई चिनियाँमा भन्नुहोस्। हुन्छ?

    खः हुन्छ। यो राम्रो विचार हो।

    कः सवा छ बजे

    खः लिउ तेन यी ख

    कः छ बजेर पन्ध्र मिनेट

    खः लिउ तेन श् ऊ फन

    कः दुइ बजेर पचास मिनेट

    खः ल्याँग तेन ऊ श् फन

    कः तीन बज्नलाई दश मिनेट कम

    खः सान तेन ठ्रा श् फन

    कः श्रोताहरु, यहाँनिर तपाईंहरुलाई के सम्झाउन चाहन्छु भने यस वाक्य "तीन बज्नलाई दश मिनेट कम" लाई " ठ्रा श् फन सान तेन" पनि भन्न सकिन्छ। फेरि एक पटक दोहर्‍याउनुहोस्- ठ्रा श् फन सान तेन

    खः ठ्रा श् फन सान तेन

    कः एघार बजेर चवालीस मिनेट

    खः श् यी तेन स् श् स् फन।

    कः तपाईंहरु ध्यान दिनुहोस्, चिनियाँ भाषामा "चार"को उच्चारण "स्"र " दश"को उच्चारण " श्" हुन्छ। राम्ररी छुट्याएर बोल्नुहोस् है। नत्र भने कहिलेकाहीं अर्थ उल्टो हुनसक्छ। हामीसँगै भन्नुहोस्-

    स्

    खः स्

    कः श्

    खः श्

    कः चौध

    खः श् स्

    कः चालीस

    खः स् श्

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040