china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाठ 39(2)
    (GMT+08:00) 2008-09-04 09:02:04    

    खः वो मन श्या शिंग छी यी पा तेन चाई मन खौ ची ह।

    कः माथिको वाक्यमा " ढोका अगाडि" लाई चिनियाँ भाषामा" मन खौ men kou门口"र " भेला हुनु" लाई चिनियाँ भाषामा " ची ह ji he集合" भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    ढोका अगाडि

    खः मन खौ

    कः ढोका अगाडि

    खः मन खौ

    कः " ढोका अगाडि"लाई चिनियाँ भाषामा " मन छेन men qian门前" भने पनि हुन्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    खः मन छेन

    कः ढोका अगाडि

    खः मन छेन

    कः भेला गरौं

    खः ची ह

    कः भेला हुनु

    खः ची ह

    कः " मेरो काम छ, म आउन सक्दिन।" लाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ-

    खः " वो यौ श्, वो लाई पु ल्याओ। wo you shi,wo lai bu liao。我有事,我来不了。"

    कः हामीसँगै तीन पटक दोहर्‍याउनुहोस्-

    खः वो यौ श्, वो लाई पु ल्याओ।

    खः वो यौ श्, वो लाई पु ल्याओ।

    खः वो यौ श्, वो लाई पु ल्याओ।

    कः वो यौ श्, वो लाई पु ल्याओ।

    खः वो यौ श्, वो लाई पु ल्याओ।

    छोटो धून

    कः अब हामी मौसम सम्बन्धी केही शब्द र वाक्यहरु सिकौं। केही शब्द हामीले अघिका पाठहरुमा सिकाइसकेका छौं। आज हामी केही नयाँ विषयहरुतिर लागौं। ललिताजी," मौसम सम्बन्धी विवरण" लाई चिनियाँ भाषामा कसरी भन्ने?

    खः यसलाई चिनियाँ भाषामा " थेन छी यू पाउ tian qi yu bao 天气预报"भन्नुपर्छ। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    थेन छी यू पाउ

    खः थेन छी यू पाउ

    कः थेन छी यू पाउ

    खः थेन छी यू पाउ

    कः " तापक्रम" लाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ-

    खः "छी वन qi wen 气温"

    खः छी वन

    कः छी वन

    खः छी वन

    कः " तापक्रम" लाई चिनियाँ भाषामा " वन तु wen du温度" पनि भनिन्छ। यसलाई मौसम सम्बन्धी विषय बाहेक अरु बेला पनि प्रयोग गर्नसकिन्छ। जस्तो कि "पानीको तापक्रम", " फलामको तापक्रम" आदि। तर अरुमा प्रयोग गर्दा " तापक्रम" लाई " छी वन qi wen 气温"भन्नुहुँदैन। यसमा तपाईंहरुले अलि ध्यान दिनुहोस् है। हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्- तापक्रम

    खः वन तु

    कः वन तु

    खः वन तु

    कः " तापक्रम" लाई बुझाउँदा " डिग्री" भन्ने शब्द आइहाल्छ। यसलाई चिनियाँ भाषामा " तु du 度" नै भनिन्छ। हामीसँगै एक पटक भन्नुहोस्- तु

    खः तु

    कः " अधिकतम तापक्रम"लाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ-

    खः " च्वै काउ वन तु zui gao wen du 最高温度"

    कः हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    खः च्वै काउ वन तु

    खः च्वै काउ वन तु

    कः च्वै काउ वन तु

    खः च्वै काउ वन तु

    कः " न्यूनतम तापक्रम"लाई चिनियाँ भाषामा यसरी भन्नुपर्छ-

    खः " च्वै ती वन तु zui di wen du 最低温度"

    कः हामीसँगै दुइ पटक दोहर्‍याउनुहोस्-

    खः च्वै ती वन तु

    खः च्वै ती वन तु

    कः च्वै ती वन तु

    खः च्वै ती वन तु

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040