
दुई वर्षको पेइचिँग जिवन भएपछि उहाँहरु चीनको खाना र जीवन वाहेक उहाँहरुलाई घुम्न सबैभन्दा मन पर्छ। पेइचिँगको वाँग फु चिँग सडक, विशाल पर्खालःर चीनको थ्यान चिन, शाँग हाइ, सि आन र क्वी चौ आदि ठाउ उहाँहरु पनि पुग्नुभयो। चिनियाँ भाषा राम्रो नभएको श्रीमती फ्रास्कालले "मेइड इन चाइन" सामानको उच्च मुल्याङ्कन गर्नुभयो
शाँग हाइ, सि आन आदि क्षेत्रको सडकमा जताततै देख्न पाउने सानो सामान विक्रि हुने पसल पुगी साथीलाई धेरै उपहार ल्याउने निकै आशा लिएको छु। मेरा आमालाई चीनको रेशमबाट बनाइएको शारी निकै मन पर्छ। भारतको परम्परागत लुगाफाटा भएता पनि सस्तो चिनियाँ शारी अझ बढी मानिसलाई मन पर्छ।
यसअघि फ्रास्काल कान्नियाकुमारिका एक जना माध्यमिक स्कूलका शिक्षिका थिए। चीन आउनुअघि उहाँले आफ्नो काम छोड्नुभयो। तर चीनमा आएर फेरि शिक्षिकाको काम पाउनुभयो। त्यसबारे उहाँले पनि विचार गर्नुभएको थिएन। सन् 2008देखि उहाँ चीनको कम्युनिकेशन विश्वविद्यालयका एक जना विदेशी शिक्षिका हुनु भएको छ। मेरो "चीनको सपना" भर्खरै शुरु भएको कुरा उहाँले उत्तेजित रुपमा वताउनुभयो।

मिचाएल र उहाँका श्रीमती जस्तै झन् झन् बढी विदेशीहरुले काम गर्न र जिवन विताउन चीनमा आएका छन्। मिचाएलको साथी, मुहान बान्दारि, एक जना योगा गुरु हुन्। चीनमा आएको तीन वर्षमा उहाँले चीनमा एकाउन्न वटा योगा केन्द्र स्थापना गर्नुभयो। राजीभ सिन्ह, मिचाएलको अर्को साथी, चार वर्षअघि चीनको छँग तु शहरको टान्डूर रेस्टुरानको वेटरबाट प्रबन्धक भएका थिए। झन् झन् बढी साथी आफ्नो जस्तै चीनमा राम्रो जिवन विताएको देख्दै मिचाएलले भन्नुभयो—आवाज
चीनमा जताततै शक्तिशाली र मौका देखिन्छ। वेइटर प्रबन्धकसम्म हुनसक्नु हुन्छ, योगा गुरु पनि सी यी ओ हुनसक्नु हुन्छ। विभिन्न मानिसका सपनालाई खुला भएको चीनमा साकार तुल्याइनसक्नु हुन्छ। चीनका लागि भारतको राजदूताबासको ढोका अगाडि भिसा माग्ने मानिस अझ बढी हुने मेरो विश्वास छ।
साथै मिचाएलले सुधार तथा खुलापनको क्रममा चीनले सक्रियताका साथ आफ्नो स्थानलाई परिवर्तन गरेको कुरा देख्नुभयो। चीनले विदेशी कुरा हासिल गर्ने मात्र नभई सक्रियताका साथ आफ्नो श्रेष्ठ सँस्कृतिवारे विश्वलाई जानकारी दिइरहेको छ। उहाँले भन्नुभयो

मेरो जन्मथलो तामिल नाडुमा कन्फ्युसियस कक्षाको निर्माण गरिने छ। हाल विश्वव्यापी "चिनियाँ भाषा सिक्ने प्रवृति" देखिन्छ। पेइचिँग ओलम्पिक खेलकुदले पनि चीन र चिनियाँ जनताको खुला मन देखाएको छ। मौद्रिक संकटको सामना गर्दै चीनले पनि महत्वपूर्ण भूमिका खेलेको छ। चीनको स्थान परिवर्तन भैरहेको मेरो विचार हो।
हाल अझ बढी विदेशी साथीले खुला भएको चीनमा आएर विकास गर्छौँ। चीनमा बसेका र चीनमा आउने विदेशीहरुले विकास हुँदैआएको चीनमा नजर पुर्याइरहेका छन्।
|