china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका विद्यालयहरुमा सूचनायुक्त सेवाको क्रमशः फैलावट
    (GMT+08:00) 2008-03-19 09:15:55    

            तिब्बतका विद्यालयहरुमा सूचना सेवाको फैलावट क्रमशः भैरहेको छ। हालसम्म तिब्बतका प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुले दूर-शिक्षा तथा बहु-माध्यममार्फत पढाइसम्बन्धी सेवा पाएका छन र विश्वविद्यालयमा सूचनायुक्त आधारभूत प्रबन्धको निर्माण पनि सबल पारिएको छ।

             थाहा भएअनुसार, तिब्बतका माध्यमिक विद्यालयहरुमा कम्प्युटर कक्षा भएका विद्यालयको संख्या एक सय दश जति छ र उपग्रहद्बारा पढाइने कार्यक्रमबाट लाभान्वित प्राथमिक विद्यालयको संख्या नौ सय असी पुगेको छ।

             तिब्बती भाषामा शैक्षिक श्रोत कम भएको अवस्थामा सुधार गर्न तिब्बतका सम्बन्धित विभागहरुले प्राथमिक विद्यालयका लागि तिब्बती भाषा, गणित तथा विज्ञानसम्बन्धी पढाइने सफ्टवेरको अध्ययन तथा विकास गर्नुका साथै मुख्य भूमिमा रहेका शैक्षिक श्रोतको अनुवाद गरिरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040