चीनको उप-अर्थमन्त्री चाँग शाउ छुआनले हाल बोल्दै यस वर्ष चीन सरकारले श्रोत साधनलाई किफायत गर्ने र प्रदूषणको निकासनलाई कम पार्ने काममा चालीस अरब आर एम बीभन्दा बढी लगानी लगाउने कुरा व्यक्त गर्नुभयो।

गत वर्ष श्रोत साधनलाई किफायत गर्ने र प्रदूषणको निकासनलाई कम पार्ने काममा चीनले तेईस अरब पचास करोड आर एम बी लगानी लगाएको थियो। जसबाट मुख्य प्रदूषणको निकास मात्रामा बृद्धि हुँदैआएको अववस्था परिवर्तन भई केही वर्षदेखि यता पहिलो पटक कम भएको देखिन्छ।
|