
चीनको राष्ट्रिय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस वर्षको मई महिनामा चीनको सामाजिक उपभोग्य बस्तुको खुद्रा-बिक्रीको कूल रकम 21.6 प्रतिशतले बृद्धि भएको देखिएको छ।
तथ्यांक व्यूरोका अनुसार, चीनको सामाजिक उपभोग्य बस्तुको खुद्रा-बिक्रीको कूल रकम आठ खर्ब सत्तरी अर्ब चालिस करोड चिनियाँ युआन पुगेको छ।
|