china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी विद्यार्थीद्बारा "तिब्बत हिजो र आज" भन्ने शिर्षकको प्रदर्शनको अवलोकन
    (GMT+08:00) 2008-07-04 14:49:31    

              फ्रान्स, गणतन्त्र कोरिया, जापान र रुस आदि मुलुकका एक सयभन्दा बढी विद्यार्थीहरुले आज पैचिङ्गमा "तिब्बत हिजो र आज" शिर्षकको प्रदर्शनीको अवलोकन गरेका छन।

              सो प्रदर्शनीमा थुप्रै ग्रन्थ, सांस्कृतिक सम्पदा र चित्रमार्फत चीनका विभिन्न पुस्ताका केन्द्रिय सरकारले तिब्बतमाथि प्रभावकारी शासन गरेको अवस्थाबारे जानकारी दिइएको छ। यसका अतिरिक्त, सन 1959 अघि धर्मसित जोडिने शासनको सामन्तवादी भूदास व्यवस्थामा तिब्बतको अँध्यारो र पिछडिएको अवस्थानलाई देखाइनुका साथै सो प्रदर्शनीमा आजको तिब्बतमा प्राप्त गरिएको प्रगति तथा विकास पनि देखाइएको छ।

                 सो प्रदर्शनीको अवलोकन गर्दा ती विदेशी विद्यार्थीहरुले आ-आफ्नो विचार व्यक्त गरेका छन। गणतन्त्र कोरियाकी विद्यार्थी चो यु मईले प्रदर्शित गरिएका चित्रबाट सन 1959 अघिको तिब्बतको अँध्यारो तथा पिछडिएको अवस्था छर्लंग देखिन्छ भन्दै यसको कारण तिनताका पिछडिएको व्यवस्था नै रहेको कुरा औंल्याएकी छिन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040