
यस लेमन ट्री नामक गीत चीनको थाइवान क्षेत्रको प्रसिद्ध गायिका सु ह्वइ लुनबाट गाइएको हो। उहाँको स्वर मिठो मात्र नभई उहाँको मानव स्वभाव धेरै नै राम्रो छ। त्यसकारणले उहालाई धेरै मानिसहरुले मन पराउछन्।

आइतबारको दिउँसो म एकलो भएको हुनाले दुःखी लाग्छ।
हावा भरेर हरेक रुखले नाचिरहेको छ।
मैले हिजो तपाईको लुगाको रंग नीलो छ भनि सम्झाएको छु
तपाईले निकै ध्यान दिएर मायाप्रति एकलै लाग्छ भनि बताउनुभएको छ।
उक्त कुरा को के अर्थ हुन्छ मलाई थाहा छैन
मैले तपाईलाई माया गर्छु
तपाई स्वतन्त्र हुनुहुन्छ भन्ने मेरो आशा छ।
आइतबारमा तपाईलाई सम्झ्नु सजिलो छ।
चलचित्रलाई पटक पटक गरी हेरेको छु।
गद गद भएर मैले एकलै बस्छु।
मिठो सुगन्धसहित माया कस्तो सुन्दर छ।
तर मनमा माया साथै अमिलो छ।
तर म अझै बढी लेमन ट्री ( Lemon tree) जस्तै छु
दिनप्रति दिन मैले तपाईलाई मन पराउन्छु
मेरो मायाप्रतिले दुःख लाग्नसक्ने चिन्ता छैन
निर्मल हावामा मेरो माया लेमन ट्री ( Lemon tree) जस्तै छ।

सो लेमन ट्री ( Lemon tree) नामक गीतमा धेरै केटीहरुको माया र मन परेको पनि देखिएको छ। तर सो गीतले तपाईलाई चिन्ताहीन अनुभूति ल्याएको मैले महशुस गरेकी छु। तपाईले यो लेमन ट्री ( Lemon tree) नामक गीत मन पराउनु भयो भन्ने मेरो आशा रहेको छ।
|