यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता-मित्रहरु, सबैभन्दा पहिले यस संगीत कार्यक्रमको सञ्चालिका म सुमेघाको तपाईंहरुमा नमस्कार । यस पटकको कार्यक्रममा म तपाईंहरुलाई एउटा स्वस्थ गीत नामक गीत सुनाउन चाहन्छु।

जुन एक तारिखका दिन अन्तर्राष्ट्रिय बाल दिवस हो। यस अन्तर्राष्ट्रि बाल दिवस विश्वका सबै बालहरुको चाड हो र चीनमा पनि धुमधामका साथ मनाइयो ।

दायाँपट्टी घुम्दै बायाँपट्टी घुम्दै गर्दन र फिला चलाउँछौं
चाँडो सुतेर चाँडो उठ्नुहोस।
हामी सबै व्यायाम गर्न जाउँ
हात खुट्टा हल्लाउँछौं
व्यायममा सास प्रसास गर्दा बाजेले गाउँदै र नाचे जस्तै गर्न तपाईं सायद पुरानो हुनुहुन्न होला?
हाँस्नुहोस,हाँस्नुहोस
धेरै हाँसे खुशी हुन सजिलो हुन्छ।
बाजेलाई सो कुरा भन्न सजिलो छ,तर तपाईले विहान उठेर किन हाच्छिउँ गर्नुभयो?
नराम्रो खानेकुरा नखानुहोस र धेरै पानी पिउनुहोस
जसबाट हरिर सबैभन्दा तनदन्तुरुस्त देखिन्छ
दायाँपट्टी घुम्दै बायाँपट्टी घुम्दै गर्दन र फिला चलाउँछौं
चाँडो सुतेर चाँडो उठ्नुहोस।
हामी सबै व्यायाम गर्न जाउँ
हात खुट्टा हल्लाउँछौं
व्यायममा सास प्रसास गर्दा बाजेले गाउँदै र नाचे जस्तै गर्न तपाईं सायद पुरानो हुनुहुन्न होला?
हाँस्नुहोस,हाँस्नुहोस
अरु मानिसहरुप्रति मिलनसारको भाव गर्नुहोस
जसबाट तपाईं झन झन सुन्दर देखिनु हुन्छ
खाना खानअघि हात धुने र खानपछि कुल्ला गर्नुपर्ने कुरा बिर्सानुहुदैन
यसरी स्वस्थ मानिस संधै धेरै खुसी रहन्छ
दायाँपट्टी घुम्दै बायाँपट्टी घुम्दै गर्दन र फिला चलाउँछौं
चाँडो सुतेर चाँडो उठ्नुहोस।
हामी सबै व्यायाम गर्न जाउँ
हात खुट्टा हल्लाउँछौं
व्यायममा सास प्रसास गर्दा बाजेले गाउँदै र नाचे जस्तै गर्न तपाईं सायद पुरानो हुनुहुन्न होला?
आउनुहोस
बाजेसित व्यायाम गर्न आउनुहोस

यसका साथै सो वाल दिवसमा विश्वका वाल वालिकाको अधिकार र स्वास्थका लागि प्रयास गरिने दिन हो। सर्वप्रथम उक्त बाल दिवस अवसरमा हाम्रो चिनियाँ अन्तर्राष्ट्रिया रेडियोको नेपाली सेवाका सबै कर्मचारीहरुको तर्फबाट म नेपाल लगायत सबै ठाउँका बाल बालिकाहरुलाई शुभकामना व्यक्त गर्दछु। बालकहरु हरेक मुलुकको भविषयका आशा हुन। त्यसैले हामीले बालकहरुप्रति निकै ध्यान दिएर बालकहरुलाई माया गर्नु पर्दछ। जसबाट बालकहरु राम्ररी र स्वस्थ रुपमा हुर्कंदै जाने छन।
|