
हाम्रो जिवनमा कतिपय मिलनहरु हुन्छन। हरेक मानिसले आफ्नो जिवनमा धेरै मानिसहरुसित भेट्ने गर्नुहुन्छ। ती मानिसहरुमध्ये केही मानिसहरुले तपाईलाई राम्रो सम्झना छाडेका हुन्छन र केही मानिसहरु भने तपाई हाम्रो जिवनमा भेटमात्र हुन्छन। तर ती मानिसहरुमध्ये एउटा मानिस तपाईको जिवनमा सबैभन्दा महत्वपूर्ण मानिस हुन्छ। सो मानिसले तपाईको पूरा मनमा बास गरेको हुन्छ।

हिउँदमा बाहिरको आवाज सुनेर मैले निद्राबाट उठछु
मैले सोच्छु、म पर्खन्छु、मैले आशा गर्छु
तर भविष्यले मेरो विचार अनुसार योजना बनाउनसक्दैन
बादल लागेको साँझ मैले झ्यलबाट बाहिर हेरिरहें
एउटा मानिसले एक ठाउँमा मलाई पर्खरिरहेको छ।
बायाँतर्फ हेरेपछि दायाँतर्फ हेरें
मेरो माया कहिले आउने छ?
मेरो माया आउदा कस्तो वातावारण हुनेछ?
मैले पर्खिरहेको मानिस अहिले कहाँ हुन्छ
मैले बाटोबाट आएको आवाज सुनेको छु
मेरो मायालाई हेर्ने कुरा नै सबैभन्दा राम्रो कुरा हो।
भविषयमा एक दिन आवश्य नै मेरो मायाले त्य सम्बन्धी जवाफ दिने छ।

यी कुराप्रति तपाईको विचार के छ? अहीले तपाईको माया कसैसंग बसेको छ कि छैन? छ भने प्रिय श्रोताहरुले छिटोभन्दा छिटो आफ्नो मायासंग मिलन गरी शान्ति जिवन विताउनुहोस भने कुरा मेरो आग्रह छ।
|