china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रातो राष्ट्रिय झण्डा नामक गीत जानकारी
    (GMT+08:00) 2007-07-29 16:04:03    

           यस रातो राष्ट्रिय झण्डा नामक गीत निकै प्रसिद्ध चिनियाँ गायक सुन नानद्बारा गाइएको हो। यो गीत एउटा हाम्रा चिनियाँ राष्ट्रिय झण्डाको गुन्गानको गीत हो।

    तपाईं सुर्यको किरणसंगै सबैभन्दा रातो रंगमा हुनुहुन्छ

    तपाईंलाई मन नपराउने मानिस कोही छैन

    तपाईंसंग विश्वमा सबैभन्दा सुन्दर अनुहार छ

    तपाईंलाई प्रायः मन नपराउने मानिस छैन

    तपाईको उज्यालो आँखाले मलाई भविषयतर्फ जाने बाटो देखाइ रहेको छ

    मैले आफ्नो घर छोड्दा तपाईलाई पूरा सम्झना गर्ने छु

    रातो राष्ट्रिय झण्डा तपाईं मेरो आत्मसम्मान हो

    रातो राष्ट्रिय झण्डा तपाईंदेखि म गौरबान्वित छु

    तपाईंका लागि म जयजयकार गर्छु र तपाईंको आशिर्बाद लिन्छु

    तपाईंको नाम मेरो ज्यानभन्दा अझ बढी महत्वपूर्ण छ।

    रातो झण्डा फर्फरायो

    हाम्रा आशा बादल जस्तो उठेर झन झन अग्लो हुने छ

    जवानहरुको मन जस्तै बूढो हुने छैन

                 हरेक चिनियाँ जनतालाई यस रातो राष्ट्रिय झण्डा नामक गीत निकै मन पर्नेभएका कारण धेरै महत्वपूर्ण चाड र मेलामा उक्त गीत गाउने गरिन्छ। त्यस्तै ,चिनियाँ खेलाडीले औलिम्पिक खेलकूद समारोहमा पुरस्कार प्राप्त गरेपछि तुरुन्तै सो गीत गाउने गर्नुहुन्छ । चिनियाँ जनताले उक्त गीत गाउदा आफ्नो मुलुकलाई झन झन मन पराएको देखिन्छ। त्यसैले यस रातो राष्ट्रिय झण्डा नामक गीतमार्फत आगामी वर्षमा आयोजित हुन लागेको सन 2008 औलिम्पिक खेलकूद समारोह सफलताका साथ सम्पन्न हुनेछ भन्ने कुरा मैले आशा गरेको छु। त्यस अवसरमा तपाईंहरु पैचिङ्गमा आउनुभएमा हामिले तपाईंहरुलाई स्वागत गर्नेर्छौ‌।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040