china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    बाल्यकाल   
    (GMT+08:00) 2009-06-03 18:35:26    

          जुन महिना एक तारिख अन्तर्राष्ट्रिय बालदिवस हो। कार्यक्रमबाट सबै बाल-बालिका, विशेष गरी हाम्रा प्रिय बाल श्रोताहरुलाई शुभकामना दिन्छु।

          मेरो यादमा, मलगायत् सबै बालबालिकाहरुलाई यो दिवस एकदमै मनपर्छ। किन कि त्यतिबेला हामीसँग बालदिवस परेको थियो र बुवा-आमाले हामीलाई उपहार पनि दिनुभएको थियो। हामीले सधैं नै रमाइलो रुपमा यो दिवस मनायौँ। बालदिवससितको सम्बन्धित याद यति खुशीयाली र रमाइलो भएकाले मैले जून महिनालाई एकदमै मन पराएकी छु।

          जून महिनाको संगीत कार्यक्रममा म तपाईंसमक्ष अनेकौं खुशीयाली र मिठा बाल-कविता प्रसारण गर्छु।

          आजको कार्यक्रममा "बाल्यकाल "नामक गीतबारे म जानकारी दिन्छु।

    पोखरी नजिकैको रुखामा झ्याउँकीरी झ्याउँ झ्याउँ गरेर कराएका छन्।

    शिक्षकले चकले कालोपाटीमा लेख्दै सिकाएका छन्।

    कक्षाको अन्त्य पर्खँदै

    त्यसपछि खेल्ने बेला पर्खँदै

    यो बाल्यकाल हो।

    बजारमा सबैकुरा छन्।

    तर मसँग पैसा छैन।

    अर्को कक्षामा मलाई मन पर्ने त्यो केटालाई किन झ्यालबाहिर नपारेको?

    खाजा, कार्डन-पुस्तक, मन पर्ने केटा

    यो बाल्यकाल हो।

    सुत्नुअघि धेरै काम बाँकी भएको कुरा याद गरेको छ

    परीक्षाअघि पढ्नुपर्ने पुस्तक नपढेको कुरा थाहा छ।

    एक दिनपछि अर्को दिन आयो।

    यो बाल्यकाल हो।

    किन सूर्य सधैं पहाडको पछि लुकेको?

    पहाडमा देवता छन् कि छैनन्?

    धेरै चक्कर लाग्यो।

    सधैं कल्पना गरेको छ।

    यो बाल्यकाल हो।

    कहिले मेरो मुख वयस्क मुख बन्ने छ?

    विदा हुने आशा लिएको

    भोलि छिटो आउने आशा लिएको

    र उमेर छिटो बढी हुने आशा लिएको

    यो बाल्यकाल हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040