अगष्ट महिनाको एक तारिख चिनियाँ मुक्ति सेनाको स्थापना दिवस हो। यसअघिका कार्यक्रममा मैले तपाईंहरुलाई माया, मित्रतासित सम्बन्धित मिठा मिठा गीतहरु सधैं प्रसारण गर्थें। तर आज मुक्ति सेनाको स्थापना दिवसको उपलक्षमा मैले केही सैनिक सम्बन्धी बोलको गीत प्रसारण गर्छु।

चीनमा सैनिकलाई फरक मान्छे र इस्पात जस्तै मान्छे र सबैभन्दा प्यारो मान्छे भनिन्छ। चिनियाँ मुक्ति सेना जनताको छोरा सेना पनि भनिन्छ। तर सैनिकहरु कसरी आफूलाई भन्छन? "हामी सैनिक" नामक गीतले हामीलाई जवाफ दिनेछ।

हामी सैनिकहरु, हामी सैनिकहरु
के फलल पनि छ?
हामी सरल सैन्य लुगा लाउँछौं।
हामी सैनिकहरु, हामी सैनिकहरु
के फरक छ?
जन्मथलो छोडेर आफ्ना बुवा-आमा भेटन गाह्रो छ।
विभिन्न भएता पनि एउटै पनि छ।
सबै युवक छौं।
विभिन्न भएता पनि एउटै पनि छ।
सबै जस्तै मात्रृभूमिका लागि योगदान दिन्छौं।

सैनिकहरु, सैनिकहरु
हामी सैनिकहरु, सांचिकै फरक छौं।
कति टाढा क्षेत्रमा, कति ठूलो हावा-पानीमा हामीले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।
हामी सैनिकहरु, सांचिकै फरक छौं।
मात्रृभूमिको शान्तिका लागि हामीले हातमा रहेको बन्दुक कसिलो रुपमा कसेर समात्छौं।
विभिन्न भएता पनि एउटै पनि छ।
सबैले उपलब्धि हासिल गर्ने आशा लिन्छौ।
विभिन्न भएता पनि एउटै पनि छ।
सबैले योग्दान गरेर आफ्नो जीवन-मूल्य स्पष्ट पार्छन्।
हामी सैनिकहरु, हामी सैनिकहरु
यस्ता छौं।
|