china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जनमुक्ति सेनाको गीत
    (GMT+08:00) 2009-08-26 10:54:42    

          अगष्ट महिनाको एक तारिख चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवस भएको कारणले यस महिना म तपाईंहरुका लागि सेनासम्बन्धी गीतहरू प्रसारण गर्नेछु।

          यसअघिको कार्यक्रममा मैले तपाईंहरुलाई चिनियाँ जनमुक्ति सेनाको प्रशंसाका गीतको जानकारी दिएकी थिएँ। यस पटकको कार्यक्रममा के गीतको बारेमा चर्चा गर्छु? हामी सँगसँगै चिनियाँ जनमुक्ति सेनाको गीत सुनौँ ल।

          यस गीतबाट चिनियाँ जनमुक्ति सेनाको छाप देखिन सक्छ।

    अघि बढौँ, अघि बढौँ

    हाम्रो फौज सूर्यतिर अघि बढौँ

    हामी मातृभूमिमा उभिएका छौँ,

    ठूलो आशा हामीले गरेका छौँ

    हामी कहिल्यै पनि पराजित नहुने शक्ति हौँ।

    हामी जनताका छोरा हौँ।

    हामी जनताका सशस्त्र शक्ति हौँ

    कहिले पनि डर लाग्दैन

    कहिले पनि आपसमा दवाव दिने छैनौँ

    बहादुर हौँ लडाइँ गर्छौं।

    शत्रुलाई पराजित नगरेसम्म

    सफलताको झण्डा फर्फराइरहने छ।

    सुन त सैन्य विगुलको स्वर कति ठूलो छ

    सुन त हाम्रो गीतको स्वर कति ठूलो छ

    हामी सबै युद्ध क्षेत्रमा जानेछौँ।

    हामी सबै मातृभूमिको सीमा क्षेत्रमा जानेछौँ।

    अघि बढौँ, अघि बढौँ

    हाम्रो फौज सूर्यतिर अघि बढौँ

    सफलतातिर अघि बढौँ

    मुलुकको मुक्तिसम्म अघि बढौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040