राष्ट्रिय शोक दिवसको स्थापना चिनियाँ जनताका लागि के के अर्थ छन?
(GMT+08:00)
2008-05-22 09:11:48
प्राकृतिक प्रकोपमा मारिएका सर्वसाधारणहरुलाई श्रद्धान्जली गर्नका लागि चीनको राज्य परिषदले यो राष्ट्रिय शोक दिवसको स्थापना गरेको छ। यस राष्ट्रिय शोक दिवसले उन मारिएका जनताको आत्मा र उहाँहरुका परिवार चिर शान्तिका लागि प्रार्थना गर्नुका साथै सबै चिनियाँहरुले आफ्नो मुलुकप्रति माया गर्न बढाउने छ।