यो पटकको भूकम्पबाट त्रिघाँटी जल परियोजनामा केही असर परेको छ कि छैन?
(GMT+08:00)
2008-05-22 09:12:42
चिनियाँ राष्ट्रिय विजुली अनुगमन समितिकाअनुसार,सम्बन्धित विशेषज्ञहरुको जांचबुझमार्फत स छ्वान प्रान्तको भूकम्पग्रस्त क्षेत्रमा रहेको बाँध र त्रिघाँटी जल परियोजना समग्र रुपमा स्थिर रहेका छन।