यस पटकको भूकम्पका कारण निकट भविषयमा आयोजना हुने पैइचिङ्ग ओलम्पिक खेलकूदमा केही असर नपर्ने
(GMT+08:00)
2008-05-22 15:08:56
पैइचिङ्ग ओलम्पिक खेलकूद त्यारी समितिका उप-अध्यक्ष च्याङ्ग स्वो यु 19 तारिखका दिन बोल्दै पैइचिङ्ग ओलम्पिक खेलकूदका विभिन्न त्यारी कार्य सुचारु रुपमा भैइरहेका छन भन्दै यस पटकको ओलम्पिक खेलकूदका सबै प्रतियोगिता पैइचिङ्ग आदी छ संयोजन शहरमा आयोजित हुने छन।त्यसैले स छ्वानको भूकम्पबाट ओलम्पिक खेलकूदका प्रतियोगितामा केही असर परेको छैन।